आनन
Romanized: aanana, aanan, anan, anana
मुख; मुहार; चेहरा। (प्रायः समस्त शब्दका पछिल्तिर, जस्तै- चतुरानन, पञ्चानन, षडानन, गजानन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुख; मुहार; चेहरा। (प्रायः समस्त शब्दका पछिल्तिर, जस्तै- चतुरानन, पञ्चानन, षडानन, गजानन आदि)।
२.
अध्याय; परिच्छेद।