आनन्दी
Romanized: aanandi, aanandee, anandee, anandii
अति सुख चाहने; सोखी; मनमोजी; अलमस्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अति सुख चाहने; सोखी; मनमोजी; अलमस्त ।
२.
सधैं प्रसन्न वा खुसी रहने।