आन

Romanized: aana, aan, an, ana

आन (aana) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

आन(१)

(नाम [संस्कृत])
1.
भित्र डाहा वा कष्ट वा पिरले अकमकिएर एकैपल्ट निस्कने सास; निःश्वास; सुस्केरा।

आन(२)

(नाम)
1.
आहान।

आन(३)

(विशेषण)
१..
अरू ठाउँबाट आएर बसेको व्यक्ति।
२..
अपरिचित; नौलो।

सम्बन्धित शब्दहरू