आनद्ध

Romanized: aanaddha, aanaddh, anaddh, anaddha

छाला मोहोरिएको बाजा (नगरा, टयाम्को, दमाहा, मादल आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छाला मोहोरिएको बाजा (नगरा, टयाम्को, दमाहा, मादल आदि)।
२.
लुगा।
३.
वेशभूषाले सिँगारिएको; ठाँटबाँट।
४.
कसिकसाउ भएको; ठाँटिलो।
५.
जोडिएको; गाँसिएको।
६.
ढाकिएको; मोडिएको।

सम्बन्धित शब्दहरू