आबद्ध

Romanized: aabaddha, aabaddh, abaddh, abaddha

हरतरहबाट बाँधिएको; बन्धनमा परेको; सम्बन्ध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हरतरहबाट बाँधिएको; बन्धनमा परेको; सम्बन्ध भएको।

सम्बन्धित शब्दहरू