अबद्ध
Romanized: abaddh, abaddha
वि. [सं.] नबाँधिएको; बन्धनमा नपरेको; फुक्का; बद्ध नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] नबाँधिएको; बन्धनमा नपरेको; फुक्का; बद्ध नभएको।