असम्बद्ध

Romanized: asambaddh, ashambaddha, ashambaddh, asambaddha

सम्बन्ध नभएको; असम्बन्धित; नमिलेको; असङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सम्बन्ध नभएको; असम्बन्धित; नमिलेको; असङ्गत।
२.
नबाँधिएको; बन्धनमा नपरेको।

सम्बन्धित शब्दहरू