सम्बद्ध

Romanized: sambaddh, shambaddha, shambaddh, sambaddha

राम्ररी सिलसिला मिलेको; सम्बन्धित भएको; जोडिएको; संयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी सिलसिला मिलेको; सम्बन्धित भएको; जोडिएको; संयुक्त।
२.
राम्ररी बाँधिएको; गाँसिएको; नत्थी गरिएको।

सम्बन्धित शब्दहरू