सम्बद्धक
Romanized: sambaddhak, shambaddhaka, shambaddhak, sambaddhaka
सम्बन्ध जनाउने वा दर्साउने; संसजक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [सम्+बद्धक]
1
सम्बन्ध जनाउने वा दर्साउने; संसजक।