सम्बन्धक
Romanized: sambandhak, shambandhaka, shambandhak, sambandhaka
नातासम्बन्ध रहेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [सम्+बन्धक]
१.
नातासम्बन्ध रहेको व्यक्ति।
२.
सम्बन्ध जनाउने; जोड्ने; सम्बद्धक।