बन्धक
Romanized: bandhak, bandhaka
बाँध्ने; कस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाँध्ने; कस्ने।
२.
(नाम)
डोरी; जुइनु; बन्धन।
३.
बाँध।
४.
रिनीले रुपियाँ-पैसा सापट लिएबापत सो चुक्ता नगरुन्जेल साहुकहाँ राखेको धितो वा धरोट; बाँधा।
५.
पैसा असुल्ने दृष्टिले कसैलाई थुनिराख्ने काम।