बन्धकी

Romanized: bandhakee, bandhakii, bandhaki

बन्धकी (bandhakee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बन्धकी(१)

(नाम [संस्कृत])
१..
देह व्यापार गरेर जीविका गर्ने आइमाई; व्यभिचारिणी स्त्री।
२..
बन्ध्या स्त्री; बाँझी आइमाई।

बन्धकी(२)

(विशेषण [बन्धक ई])
1.
बन्धकमा परेको; ऋण लिएबापत धितो राखिएको।

सम्बन्धित शब्दहरू