दृष्टिबन्धक
Romanized: drishtibandhaka, drishtibandhak, dristibandhaka, dristibandhak
अचल सम्पत्ति धितो राखी सर्तमाफिकको ब्याज दिन कबुल गरी भाकाभित्र साँवा र ब्याजसमेत नबुझाएमा सो धितोबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अचल सम्पत्ति धितो राखी सर्तमाफिकको ब्याज दिन कबुल गरी भाकाभित्र साँवा र ब्याजसमेत नबुझाएमा सो धितोबाट असुलउपर गर्नू भनी बन्धक राख्ता लेखिदिने तमसुक; दृष्टि (यसमा धनीका नाममा जमिन धितो राखे पनि सो धितो रिनीले नै चलनचल्ती गरेको हुन्छ)।