दृष्टिभेद

Romanized: drishtibheda, drishtibhed, dristibheda, dristibhed

कसैप्रतिको सोचाइ र व्यवहारका बिच हुने भिन्नता; हेराइको अन्तर; दृष्टिकोणको फरक; फरक दृष्टि; भेदभाव; पक्षपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दृष्टि+भेद]

1
कसैप्रतिको सोचाइ र व्यवहारका बिच हुने भिन्नता; हेराइको अन्तर; दृष्टिकोणको फरक; फरक दृष्टि; भेदभाव; पक्षपात।

सम्बन्धित शब्दहरू