दृष्टिपथ
Romanized: drishtipatha, drishtipath, dristipatha, dristipath
आँखाअगाडि देखिएजति ठाउँ; आँखाअगाडिको क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आँखाअगाडि देखिएजति ठाउँ; आँखाअगाडिको क्षेत्र।
२.
दृष्टिको फैलावट।