दृष्टिगत
Romanized: drishtigata, drishtigat, dristigata, dristigat
दृष्टिमा आएको; देखा परेको; देखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दृष्टिमा आएको; देखा परेको; देखिएको।
२.
आँखाकै अघिल्तिरको; आँखाकै सामुको।