दृष्ट
Romanized: drishta, drisht, drista, drist
आँखा अगाडि परेको; देखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आँखा अगाडि परेको; देखिएको।
२.
जानिएको; ज्ञान गरिएको।
३.
छर्लङ्ग भएको; प्रत्यक्ष।
४.
(नाम)
अनुभव; ज्ञान।
५.
दर्शन; अवलोकन।
६.
साक्षात्कार; प्रत्यक्षीकरण।