दृष्टार्थ
Romanized: drishtaartha, drishtaarth, drishtartha, dristaartha
सबैले सम्झने, बुझ्ने गरी अर्थ स्पष्ट भएको; सजिलैसित माने लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबैले सम्झने, बुझ्ने गरी अर्थ स्पष्ट भएको; सजिलैसित माने लाग्ने।
२.
व्यावहारिक; चलनमा आएको।