अदृष्टार्थ
Romanized: adrishtaartha, adrishtaarth, adrishtartha, adristaartha
अध्यात्म विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अध्यात्म विद्या।
२.
सामान्य इन्द्रियद्वारा ज्ञान वा अनुभव गर्न नसकिने खालको विश्वास (मोक्षप्राप्ति, स्वर्ग वा ईश्वरप्रतिको विश्वास)।