अधिकार्थ
Romanized: adhikaartha, adhikaarth, adhikarth, adhikartha
धेरै अर्थ लाग्ने (शब्द वा पद); अनेकार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धेरै अर्थ लाग्ने (शब्द वा पद); अनेकार्थ।