अधिकांश

Romanized: adhikaamsha, adhikaansha, adhikaamsh, adhikamsha

बढी अंश; घेर अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बढी अंश; घेर अंश।
२.
(विशेषण) धेरै; बढी।
३.
(क्रियाविशेषण) प्रायः; अधिकतर ।

सम्बन्धित शब्दहरू