अधिक

Romanized: adhik, adhika

धेरै; ज्यादा; बढ्ता। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धेरै; ज्यादा; बढ्ता।
२.
अतिरिक्त; अवशिष्ट; शेष।
३.
(नाम) आधारभन्दा आधेयको बढ्ता वर्णन गर्दा हुने एक अर्थालङ्कार। (उदा.- आकाश पनि नाघेर कीर्ति चौतर्फ बढ्दछ।)

उदाहरण वाक्य

  • आकाश पनि नाघेर कीर्ति चौतर्फ बढ्दछ।

सम्बन्धित शब्दहरू