अधिकर्म
Romanized: adhikarm, adhikarma
कार्यको प्रबन्ध; व्यवस्थिति; बन्दोबस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कार्यको प्रबन्ध; व्यवस्थिति; बन्दोबस्त।
२.
कुनै भ्रष्टाचारी, अनैतिक आदि कामको जाँचबुझ; निरीक्षण; जाँच।