अधिकर्ता
Romanized: adhikartaa, adhikart, adhikarta
अधिकरण गर्ने; अधिकारमा ल्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अधिकरण गर्ने; अधिकारमा ल्याउने।
२.
(नाम)
अधिकरणिक।