अधिकाङ्ग
Romanized: adhikaangga, adhikaangg, adhikangga, adhikangg
कवच वा वर्म; कस्ने पेटी; कम्मरपेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कवच वा वर्म; कस्ने पेटी; कम्मरपेटी।
२.
नियमितभन्दा बढी अङ्ग भएको।