अधिकार

Romanized: adhikaara, adhikaar, adhikar, adhikara

कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्य न्यायोचित दाबी; स्वत्व; हक; अख्तियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्य न्यायोचित दाबी; स्वत्व; हक; अख्तियार।
२.
कब्जा।
३.
क्षमता वा सामर्थ्य।
४.
ज्ञान; ल्याकत।
५.
नाट्यशास्त्रमा रूपकको प्रधान फलको स्वामित्व वा त्यसको प्राप्तिको योग्यता।

सम्बन्धित शब्दहरू