अधिकारक्षेत्र
Romanized: adhikaarakshetra, adhikaarakshetr, adhikarakshetra, adhikaaraksetra
अदालतमा रहने, कानुनी प्रयोग गर्न पाउने अधिकारको हद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अदालतमा रहने, कानुनी प्रयोग गर्न पाउने अधिकारको हद।
२.
कुनै सरकारी कर्मचारी वा व्यक्तिले आफ्नो हक वा अख्तियारको प्रयोग गर्ने क्षेत्र।