अक्षक्षेत्र

Romanized: akshakshetra, akshakshetr, aksakshetra, akshaksetra

खेलको मैदान; कुस्ती खेल्ने अखडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खेलको मैदान; कुस्ती खेल्ने अखडा।
२.
जुवा घर।

सम्बन्धित शब्दहरू