कर्मक्षेत्र
Romanized: karmakshetra, karmakshetr, karmaksetr, karmaksetra
काम गर्ने ठाउँ; कार्यक्षेत्र; कर्मभूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काम गर्ने ठाउँ; कार्यक्षेत्र; कर्मभूमि।
२.
संसार।