कर्मकार
Romanized: karmakaara, karmakaar, karmakar, karmakara
फलाम, सुन, आदिको काम गर्ने कालिगढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
फलाम, सुन, आदिको काम गर्ने कालिगढ।
२.
दास, करिया।