कर्मकाण्ड
Romanized: karmakaanda, karmakaand, karmakand, karmakanda
गृहस्थीले गर्नुपर्ने नित्य, नैमित्तिक र वैदिक तथा लौकिक कर्मसमूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गृहस्थीले गर्नुपर्ने नित्य, नैमित्तिक र वैदिक तथा लौकिक कर्मसमूह।
२.
षोडशसंस्कारको विधिविधान उल्लेख भएको हिन्दूशास्त्र; विवाह, व्रतबन्ध।
३.
जन्ममृत्यु आदि कर्मको विवेचन गरिएको वेदको एक खण्ड वा भाग।