कर्मकर्ता

Romanized: karmakartaa, karmakart, karmakarta

काम गर्ने व्यक्ति कार्यकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काम गर्ने व्यक्ति कार्यकर्ता।
२.
व्याकरणमा कर्म नै कर्ता हुन जाने अवस्था; त्यस्तो वाच्य; कर्मप्रधान वाक्य।

सम्बन्धित शब्दहरू