धर्मकर्म

Romanized: dharmakarm, dharmakarma

ना. धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसारको पुण्यकर्म; धार्मिक कार्य गर्ने काम, धर्मलाई नै परम कर्तव्य सम्झने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसारको पुण्यकर्म; धार्मिक कार्य गर्ने काम, धर्मलाई नै परम कर्तव्य सम्झने काम; धार्मिक कार्य।

सम्बन्धित शब्दहरू