धरोधर्म

Romanized: dharodharm, dharodharma

ना. [सं. धारण+धर्म] कुनै कामकुरामा अरूलाई विश्वास दिलाउन धर्म साछी राखेर गरिने शपथ; धर्म भाक्ने काम; किरिया;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. धारण+धर्म] कुनै कामकुरामा अरूलाई विश्वास दिलाउन धर्म साछी राखेर गरिने शपथ; धर्म भाक्ने काम; किरिया; कसम।

सम्बन्धित शब्दहरू