उखोधर्म

Romanized: ukhodharm, ukhodharma

कुनै कामकुरामा एकोहोरिने काम; खुरन्धार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कामकुरामा एकोहोरिने काम; खुरन्धार।
२.
नहुने वा नपाइने कामकुरामा पनि लिसो लाग्ने प्रवृत्ति वा हिँजोल्ने चाल।
३.
(क्रियाविशेषण) असाद्धे; ज्यादै; अति।

सम्बन्धित शब्दहरू