गोधर्‍युनु

Romanized: godharyunu

एउटैमा धेरै चिजवस्तु राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
एउटैमा धेरै चिजवस्तु राख्नु।
२.
धेरै काम गर्नु।
३.
धेरै खाना खानु।

सम्बन्धित शब्दहरू