थोतर्‍युनु

Romanized: thotaryunu

अरूलाई बोल्नै नदिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
अरूलाई बोल्नै नदिनु।
२.
कमजोर बनाउनु।
३.
हप्काई दप्काई राख्नु।

सम्बन्धित शब्दहरू