गोइर्‍युनु

Romanized: goiryunu

एकैचोटि धेरै मात्रामा केही वस्तु कुनै चिजमा हाल्नु; कसैलाई केही कुरा दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
एकैचोटि धेरै मात्रामा केही वस्तु कुनै चिजमा हाल्नु; कसैलाई केही कुरा दिनु।

सम्बन्धित शब्दहरू