दोर्‍युनु

Romanized: doryunu

एकचोटि कुटेको धान दोस्रोचोटि कुट्नु; एकचोटि बसेको व्रत दोस्रोचोटि बस्नु; दोहोर्‍याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
एकचोटि कुटेको धान दोस्रोचोटि कुट्नु; एकचोटि बसेको व्रत दोस्रोचोटि बस्नु; दोहोर्‍याउनु।
२.
एकचोटि गइसकेको तीर्थ दोस्रोचोटि जानु।
३.
एकचोटि गरेको काम दोस्रोचोटि गर्नु।
४.
विवाह भइसकेपछि दुलाहादुलहीले दोस्रोचोटि दुलहीको माइत जानु।

सम्बन्धित शब्दहरू