रजोधर्म

Romanized: rajodharm, rajodharma

नारीको नछुने हुने स्वाभाविक गुण; रजोदर्शन; नछुने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नारीको नछुने हुने स्वाभाविक गुण; रजोदर्शन; नछुने ।

सम्बन्धित शब्दहरू