रजोवती
Romanized: rajowati, rajovatee, rajobati, rajowatee
रजस्वला भएकी; पर सरेकी; नछुने भएकी; टक्रिएकी; पन्छिएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रजस्वला भएकी; पर सरेकी; नछुने भएकी; टक्रिएकी; पन्छिएकी (स्त्री)।