रजोगुणी
Romanized: rajogunee, rajogunii, rajoguni
रजोगुणले युक्त; रजोगुण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रजोगुणले युक्त; रजोगुण भएको।
२.
रजोगुणसम्बन्धी।