रजोगुण
Romanized: rajogun, rajoguna
मनमा काम, प्रेम, स्नेह, मोह, राग, चञ्चलता आदि उत्पन्न गराउने एक गुण; सत्त्व, रज र तममध्ये सृष्टिसँग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मनमा काम, प्रेम, स्नेह, मोह, राग, चञ्चलता आदि उत्पन्न गराउने एक गुण; सत्त्व, रज र तममध्ये सृष्टिसँग सम्बन्धित एक गुण।