प्रगुण

Romanized: pragun, praguna

राम्रो गुण भएको; गुणवान्; गुणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्रो गुण भएको; गुणवान्; गुणी।
२.
राम्रो र लाभदायक।
३.
होसियार; चतुर।
४.
(नाम) परिश्रम तथा प्रयत्नपूर्वक आर्जिन कुनै गुण वा विशिष्टता; निपुणता; दक्षता।

सम्बन्धित शब्दहरू