त्रिगुण

Romanized: trigun, triguna

सत्त्व, रज तथा तम तीन गुणले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सत्त्व, रज तथा तम तीन गुणले युक्त।
२.
तेहरो; तिगुना; तेवर।
३.
(नाम) सत्त्व, रज तथा तम- यी तीन गुणको समष्टि।

सम्बन्धित शब्दहरू