त्रिगुरु

Romanized: triguru

छन्दशास्त्रीय वर्णयोजनामा तीन ओटा गुरु वा दीर्घ भएको एक गण; मगण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
छन्दशास्त्रीय वर्णयोजनामा तीन ओटा गुरु वा दीर्घ भएको एक गण; मगण।

सम्बन्धित शब्दहरू