अगुरु
Romanized: aguru
उत्तम जातको बास्नादार धुपी वृक्ष; चन्दन जातको उम्दा सुगन्धी रुख वा काठ; सिसौ; धुपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उत्तम जातको बास्नादार धुपी वृक्ष; चन्दन जातको उम्दा सुगन्धी रुख वा काठ; सिसौ; धुपी।
२.
गुरुता वा गुरुत्वले रहित।
३.
हलुको; गौरवहीन; तुच्छ।