अगुवा

Romanized: aguvaa, aguwaa, aguv, aguwa

अगुवा (aguvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अगुवा(१)

(नाम [अगि+उवा])
१..
खेतीबारीको काम गर्न जग्गाधनीका तर्फबाट स्थायी वा अस्थायी रूपमा तैनाथ गरिएको कम्तियामुन्तिरको कर्मचारी; कम्तियाको सहायक।

अगुवा(२)

(विशेषण [अगि + उवा])
१..
अगि हिँड्ने।
२..
कुनै काममा अगि सर्ने; बाटो देखाउने; मार्गदर्शक; भेगियारे।
३..
(नाम) नेता।

सम्बन्धित शब्दहरू