अदुवा
Romanized: aduvaa, aduwaa, aduv, aduwa
झन्डै बेसारको जस्तो बोट र पात भई भुईंमनि पिरा गाना फल्ने एक वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अद्द८ संस्कृत आर्द्रक]
१.
झन्डै बेसारको जस्तो बोट र पात भई भुईंमनि पिरा गाना फल्ने एक वनस्पति।
२.
मसला वा औषधिका प्रयोगमा आउने उक्त गानु।