अन्डुवा
Romanized: anduvaa, anduwaa, anduv, anduwa
एउटा अण्डकोष ठुलो भएको; आँडे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एउटा अण्डकोष ठुलो भएको; आँडे।
२.
एउटा मात्र अण्डकोष भएको।
३.
खसी नपारिएको (बोको, बाछो वा बछेडो)।